दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो । माटोले च्यापिएर...

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने

कैलाली – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका...

एमाले नेतृत्वको प्रदेश सरकार ढलेसँगै कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन् । संवैधानिक व्यवस्था अनुसार एक महिनाभित्रै नेकपा एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेश सभामा विश्वासको मत...

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुझाए राजीनामा

कैलाली – विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् । गत...

नेकपा बहुमत शुक्लाफाँटा कञ्चनपुर इन्चार्जकाे जिम्मेवारी बहादुर महरालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरपालिकाको इन्चार्जको जिम्मेवारी बहादुर सिँह महरालाई दिईएको छ । शुनपा-८ का वडाध्यक्ष समेत रहेका महरालाई बिहिवार उक्त जिम्मेवारी दिईएको हो ।  गत पौष...

सुदूरपश्चिम प्रदेश : कांग्रेस संसदीय दलका नेता कमल शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने

काठमाडौँ – नेपलाी कांग्रेस संसदीय दलका नेता कमल शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने काँग्रेस स्रोतले बताएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार शाहले मुख्यमन्त्रीमा दाबी गर्ने भएका...

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त, फेरिन सक्छ सत्ता समिकरण

काठमाडौँ –– सुदूरपश्चिम प्रदेशका म्ुख्यमन्त्री राजेन्द्र रावलको पदमुक्त भएका छन्ु । बिहिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागेका थिए । रावलले मागेको विश्वासको मत सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि...

दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शेखरचन्द्र ओझालाई

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रशासकीय अधिकृत शेखरचन्द्र ओझालाई दिइएको छ । लेकम गाउँपालिका कार्यपालिका बैठकले ओझालाई जिम्मेवारी दिएको हो । बिहिबार बसेको कार्यपालिकाको बैठकले ओझालाई...

बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु

कैलाली – बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृत्यु भएको हो। गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक...

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि...

इन्द्रेणी कृषि सहकारीद्वारा उदयदेव माध्यमिक विद्यालयलाई जर्सी हस्तान्तरण

भोजराज पन्त, कञ्चनपुर (सुन्दरपुर) –  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयलाई बुधवार खेलपोशाक (जर्सी) हस्तान्तरण भएको छ । वेदकोट नगरपालिका ९ मा रहेको सुन्दरपुरमा रहेको...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु

दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि १० देखि अपराह्न ३...