अछाम – अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ। सोहि ठाउँकी...
कपिलवस्त – श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको...
दार्चुला – दार्चुलाको गोकुलेश्वर बजारमा चाैलानी (चमेलिया) नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वर बजारमा रहेको दार्चुला बैतडीकाे सिमा नदीको...
बैतडी- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले गत असार २७ गते राति र भदौ २३ गते...
कैलाली- आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी बिवादको...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं. ९ को कार्यालयले कार्तिक १७ गतेदेखि प्रतियोगिता गर्न लागेको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनुभयो...
रमेश बहादुर सिंह – बझाङ को जयपृथ्वी नगरपालिका वडा नं ४का वडा अध्यक्ष ईश्वर बहादुर खातीले गरे भत्किएको कुलो को निर्माण गरेका छन्। बर्षाको समयमा सेति नदिमा पानीको बहाब बढेपछि...
खोटाङ – खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ...
बझाङ – इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको...
काठमाडौँ – मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८...
सुर्खेत- ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ...