बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
बझाङ – बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि...