बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ । डोटीसहित अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी र डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात...
प्रदेशको नामकरण सुदूरपश्चिम घोषणा गर्नु र गोदावरी नगरपालिकाको तेघरीलाई राजधानी तोक्नुलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको सबैभन्दा ठूलो उपलब्धि मानेको छ । कर्मचारीतन्त्रको अभाव र ऐन कानुन निर्माणका चुनौती क्रमशः...
हुम्लामा शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...
सुदूरपश्चिममा यस वर्ष पाँचौ पटक हिमपात भएको छ । शुक्रबार राती देखि सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च लेकाली भेगहरुमा हिमपात भएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला बझाङका उच्च भेगहरुमा हिमपात...
कञ्चनपुरको बेदकोट नगरपालिकाले कोरना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्णलाई अपिल गरेको छ । शुक्रवार बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न नीति अघि सारेको छ । जसमा भाइरसबाट जोगिन हात नमिलाउने,...
रमेश खत्री -दार्चुला जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै भीडभाडमा सामिल नहुन आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना नभए सम्मका लागि भेला हुन,...
अडियाे जस्ताकाे त्यस्तै बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ गरेको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।...
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन बाँकेको नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले हेल्थ डेस्कमार्फत बिरामीको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । हेल्थडेस्कमा दुई दुई जना...
चीनको हुवानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलँदै गएको छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट, चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य...
२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीका तीन वटा स्थानीय तहमा चितुवाको अक्रमणमा परि २४ जना बालबालिकाले ज्यान गुमाइसकेका छन भने १३ जना घाईते/अपाङ्ग बनाएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ...
दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ नमुना माध्यमिक बिद्यालय टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको पवित्र एवंम तिर्थस्थल मणिकाधाम क्षेत्रमा बुधवार लागेको मेलामा दुई लाख बढी भक्तजनहरुले दर्शन गरेका छन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा र...