रौतहटका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

रौतहट – रौतहटमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक...

ठूलो परिणाममा लागु औषध सहित एक युवक पक्राउ

काठमाडौं – प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट...

बारामा २ जना सैनिक सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारा – बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको...

चौरजहारी घटनाः मृतक नवराजका बुवा भन्छन् – “बुहारी लिन जाँदा यो अवस्था आयो”

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र...

हात्ती लखेट्न सीमा नाघेर नेपाल आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु

झापा – दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार...

भारतबाट आएका सुर्खेतका थप १२ जनामा कोरोना संक्रममण पुष्टि

काठमाडौं – सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई÷दुईजना पुरुषमा कोरोना पुष्टि भएको...

सोमबार मात्रै कैलालीको गौरीफन्टा नाकाबाट २ हजार बढी नेपाली स्वदेश भित्रिए

कैलाली – कामका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दुई हजार बढी नागरिक सोमबार नेपाल भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरिक्षक...

सिरहाका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

सिरहा – सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी...

रिपोर्ट नआउँदै शव दिने नेशनल अस्पताललाई कारबाही गर्न सिफारिस

वीरगञ्ज – जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपोर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको...

चौरजहारी घटनाः ३ जनाको शव भेटियो, ४ बेपत्ता, वडाध्यक्ष सहित स्थानीय १२ जना पक्राउ

काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको...

दैलेखमा कोरोना संक्रमितको संख्या ८ पुग्यो, परीक्षणका लागि किटको अभाव

दैलेख – शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ । यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् । कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला...