अत्यावश्यक वस्तुको आयातमा रोक नलगाउने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत – कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ । प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ः०० बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि प्रदेशका...

जेठ ५ सम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल...

गाउँ फर्केका युवा सडक स्तरोन्नतीको काममा व्यस्त

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीका युवा आफ्नो...

कपिलवस्तुका कोरोना संक्रमित भारतबाट लुकिछिपि आएका थिए

कपिलवस्तु – कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल...

लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण

रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गर्न लागिएको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि आएको हिमपहिरोले पूर्ण रुपमा क्षति पुराएको बस्ती संरक्षणका लागि जलस्रोत तथा...

हुम्लाका २ विद्यालयमा नियमित पठनपाठन

हुम्ला – कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनले बालबालिका विद्यालय जानबाट बञ्चित भएका बेला हुम्लाका दुई विद्यालयमा भने नियमित पठनपाठन भएको छ । जिल्लाका २६ वटा उच्च माध्यमिक विद्यालय र...

सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निमार्ण सम्पन्न

सुशील सुवेदी सिन्धुपाल्चोक – २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार विहीन हुन पुगेका मध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा...

कोशी अस्पतालबाट २ जना कोरोना संक्रमित डिस्चार्ज, प्रदेश नं. १ मा निको हुनेको संख्या १६ पुग्यो

मोरङ – विराटनगरस्थित कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट आइतबार २ जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । भोजपुरका...

भारतीय क्वारेन्टाइनबाट निकालिए नेपाली मजदुर, गर्भवती महिलासहित खुला आकाशमुनि भोक भोकै बस्न बाध्य

कञ्चनपुर – भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर...

दुई करोड १० लाख रुपैयाँ लागतको मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण

काठमाडौं, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १०...

उपत्यकामा लकडाउन खुलेकाे हो ? बढ्यो चहलपहल !

काठमाडौँ – सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत...

सुदूरपश्चिममा भिडियो कन्फ्रेन्समार्फत सुझाव सङ्कलन

कैलाली – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयले आजदेखि शिक्षा क्षेत्रको अवस्थासम्बन्धी दुईदिने भिडियो कन्फ्रेन्स आयोजना गरेको छ । मन्त्रालयका मन्त्री कृष्णराज सुवेदीको उपस्थितिमा प्रदेशका ८८ वटै स्थानीय तहका सरोकारवाला अधिकृतसँग...