छाङ्गरु र तिङ्करमा सशस्त्र प्रहरीसँगै जनपद प्रहरीको संयुक्त टोली

दार्चुला – सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् ।...

क्वारेन्टाइनबाट भागेका व्यक्ति मदिरा लिन गएको खुलासा

बुटवल – नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुईरतीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट...

भारतबाट श्रमिकको गुनासोः ‘दुतावास फोन उठाउँदैन, खानलाई पैसा छैन’ गाउँपालिका अध्यक्ष भन्छन्ः “व्यवस्थापन गर्न हामी तयार छौँ ”

काठमाडौँ – नौगाड गाउँपालिका दार्चुलाका १०० भन्दा बढी भारतको ब्याङ्लोरमा अलपत्र परेका छन् । शुक्रबार उपहारखबरलाई जानकारी दिदै उनीहरुले अलपत्र भएको बताएका हुन् । ब्याङ्लोरको इन्द्रनगर भन्ने ठाउँमा नौगाड गाउँपालिकाका...

सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन...

चितवनमा लकडाउनमा थप कडाइ, प्रदेशसभा सदस्यलाई फिर्ता पठाइयो

चितवन – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी...

पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

काठमाडौं – पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो...

हेलम्बुमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते

सिशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ बाट मेलम्ची फर्किदै गर्दा बा ३ ख ७९६८ नम्बरको...

पाँचथरमा पनि नेपाली भूमि माथि भारतीय अतिक्रमण, सीमास्तम्भ नै गायब

पाँचथर – नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा...

मेलम्चीमा आवत–जावतमा थप कडाइ

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले आवत जावतमा थप कडाइ गरेको छ । बिहिबार मात्र लुम्बिनि बाट आएका १ जनालाइ क्वारेन्टाइनमा राखिएको छ । उनलाइ लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान...

बैतडीका एक जनामा आरडीटी रिपोर्ट पोजेटिभ

बैतडी – बैतडीमा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । डिलाशैनी गाउँपालिका वडा नं १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० बर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको डिलाशैनी गाउँपालिकाले...

कर्णालीमा ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ

सुर्खेत – कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऔँ’ भन्ने नारा...

नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमित भारतीय नागरिक पक्राउ

पर्सा – पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा...