आगलागीमा परी दम्पती घाइते

सुशील सुवेदी सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी ५ तौथलीमा गएराति आगलागीमा परि वृद्ध दम्पति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ तौथलीको एक घरमा लागेको आगोबाट स्थानीय ८२ वर्षीय कर्ण...

बैतडीका थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ – शनिबार बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगढीमा परीक्षण गरिएका बैतडी शिवना गाउँपालिकाका ४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित...

सुर्खेतका ३ जनामा देखियो कोरोना संक्रमण

सुर्खेत – सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनकाअनुसार प्रदेश...

बेलहिया नाकाबाट १२ सय नेपाली स्वदेश भित्रिए

बुटवल – रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका...

शनिबार थपिएका १२ संक्रमित पनि भारतबाट आएका थिए

सर्लाही – सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार बिहानै जिल्लामा १३ जना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता नगरपालिकाका...

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

परासी – नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका...

कञ्चनपुरकाे शुक्लाफाँटा-८ मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी माग

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ८ काे कार्यालयमा कर्मचारी माग गरिएकाे छ । शनिबार वडा अध्यक्ष बहादुर सिँह महराले फेसबुकमा पाेष्ट गर्दै भान्सेदेखि लिएर स्वास्थ्यकर्मीहरूसम्मकाे माग गरेकाे छ । फेसबुककाे...

प्रदेश नं. १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने

विराटनगर – प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ...

सुदूरपश्चिम प्रदेशमा ४ हजार १३८ जनाको स्वाब परीक्षण, १० जनामा पोजेटिभ

कैलाली – सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिवाट ४ हजार १३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) भए–नभएको जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका ४ हजार १३८ मध्ये शुक्रबार मात्र...

कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर

सिमकोट – कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि पटक पटक...

कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारलाई कोरोना संक्रमण

रुपन्देही – कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलवस्तुका...

गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव जङ्गलमा अन्त्येष्टि

रुपन्देही – गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव...