काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाबारे मन्त्रालयलाई जानकारी छ की छैन भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद बडूले सो प्रश्न...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । मजदुर, स्थानीय ठेकेदार र मेलम्ची...
काठमाडौं – तनहुँका दुईजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश...
जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका एक जना ६५ वर्षीय व्यक्तिको मृत्यु भएको छ । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार उक्त व्यक्ति २१...
सुर्खेत – सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच...
रुकुम पश्चिम – सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत...
विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका...
मुगु – देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय...
सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थकर्मीहरुको कोरोना विमा गरिदिएका छन् । जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि...
जनकपुरधाम – जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको...
वीरगञ्ज – पर्सा र बारामा उपचाररत १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७...
रौतहट – रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार...