गणेशसिह धामी काठमाडौँ – दार्चुलामा १० जना कोरोना संक्रमित थपिएका छन् सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ३ स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेकम...
डोटी – भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको...
बाँके – बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित...
दिपक वली दाङ – सरकारले कोरोना संक्रमितको उपचारका लागि यस क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । हव अस्पतालभन्दा तल्लो...
अर्घाखाँची – सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक सहित सोमवार थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका–१ का १ जना, वडा नं....
सुर्खेत – कर्णालीमा सोमबारसम्म संक्रमितको संख्या ६५७ पुगेको छ । प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोना संक्रमण देखिएको छैन । हालसम्म सबैभन्दा बढी दैलेखका ३६७ जनामा कोरोना पुष्टि...
सुर्खेत – कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि...
सल्यान – सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...
सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् । एउटै गाउँपालिकामा सो संख्या थप भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का...
कैलाली – भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत...
सोलुखुम्बु – थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह...
काठमाडौं – पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका...