कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

काठमाडौं – कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७÷७८ को अवधिमा यो...

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा – अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको...

कैलालीको गौरीगंगा नगरपालिकामा अपी सैपाल एकता समाज गठन

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा अपि सैपाल एकता समाज गठन गरिएको छ । समाजको मुख्य उदेश्य दार्चुला, बैतडी , बझाङ, जिल्लामा जन्म भूमि, मात्तृभूमि , प्रितृ भूमिबाट बसाईँसराई गरि कैलाली...

गण्डकी प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्रका तीन–तीन मन्त्री थपिए

काठमाडौं – गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय...

पाँच फरार प्रतिवादी पक्राउ

कर्णाली-  जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा,...

खोलामा डुबेर बेपत्ता

नवलपुर- नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल...

बैतडीको मेलौलीमा एक महिलाको शव वेवारिसे अवस्था, अनुसन्धानका लागि प्रहरी घटना स्थलमा

बैतडी – बैतडीको मेलौली नगरपालिका ७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ । अन्ताजी ३६ वर्षीय महिलाको शब शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाटो...

मोटरसाइकलको ठक्करले कञ्चनपुरमा श्रीमानको मृत्यु, श्रीमती घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको...

आज शैल्यशिखर धाममा पुजन जात्रा, भक्तजनहरुको घुइचो

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

सामान्य विवाद हुँदा दाइले गरे भाइको हत्या

सुर्खेत – सल्यानमा दाइले भाइको हत्या गरेका छन् । सामान्य विवाद हुँदा बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । घटनापछि कपिललाई...

बेपत्ता अर्याल १७ वर्षपछि घर फिर्ता

वालिङ – यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता हुनुभएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किनुभएको...

झापामा ५ हजार नागरिकता वितरण

काठमाडौँ – झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष...