दार्चुलाका जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीसंग जिल्ला समन्वय समितिको भूमिका र यसको औचित्यताको बारेमा उपहारखबरकर्मीले गरेको कुराकानी . जिल्ला समन्वय समितिको कार्यकाल सकिदैछ, जिल्ला समन्वय समितिको खास...
काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा आज एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएस कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम...
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर 7 रहेको खप्तड बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ले क्याम्पस कमिटी गठन गरेको छ । गरिमा जैगडीको अध्यक्षतामा...
कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा...
दार्चुला – दार्चुला जिल्लाको निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन सिँह धामीलाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी काम विशेषले जिल्ला बाहिर भएकाले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी धामीलाई दिएको...
सरकारले सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्राकृति विपत्तीको सामाना गरेका २० स्थानीय तहलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असोज ३१ गतेदेखि कात्तिक...
काठमाण्डौ – बैतडीको पाटनस्थित सकार खोलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ । नवविवाहित जोडि सहित पाँच जनाको मृत्यु भएको हो । अरु पाँच जना घाइते भएका...
कञ्चनपुर – कञ्चनपुरका पत्रकार राजेन्द्र सिँह विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पत्रकार विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो...
बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन...
मोरङ- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका-७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा...
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं...
नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरपछि पुनः मतदान हुने भएको छ । त्यसैले आजै बिहान साढे एघार बजेपछि पुनः मतदान...