पाँचथर, कात्तिक ९ गते । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा वाड न.३ मोहतिका कात्तिके लुहारको घरमा आज दिउँसो आगलागी भएको छ । आगलागी हुँदा घरमा भएको धन सम्पति नगत, लत्ताकपडा,भांडाकुडा लगाएत जलेर सबै...
बैतडी, कात्तिक ६ गते । बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई...
कञ्चनपुरको बेदकोट नगरपालिकाले लगातारको अविरल बर्षाले पुर्याएको क्षतिको एकिन विवरण संकलन गरि राहतका लागि पहल गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आज (शुक्रबार ) बसेको सर्बदलीय/ सर्वपक्षीय बैठक र कार्यपालिका...
डोटी, कात्तिक ४ गते । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार...
कञ्चनपुर, कात्तिक ४ गते । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध...
महोत्तरी, कात्तिक ४ गते । दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत...
वालिङ, कात्तिक ४ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला...
चितवन, कात्तिक ४ गते । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको सुनदेवी भगवती मन्दिर प्राङ्गणमा सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सुनदेवी भगवती मन्दिरलाई धार्मिक धरोहरको रुपमा चिनाउने उद्देश्यले महायज्ञको आयोजना गर्न...
धनकुटा कात्तिक ३ गते । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर...
कास्की, कात्तिक ३ गते । जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिरोले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि...