काठमाडौं – साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर...
झापा – सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख...
धनुषा – प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग,...
दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ घर भई हाल शिक्षण पेशामा आवद्ध शिक्षक अभयराज जोशीको अल्पायुमा निधन भएको छ । भीरबाट लडेर घाइते भएका शिक्षक जोशीको उपचारका क्रममा धनगढी स्थित...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा...
डोटी – डोटीमा एक दम्पतीले आत्महत्या गरेका छन् । आफ्नै घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिखर नगरपालिका–१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति...
काठमाण्डौ – मुगुमा आगलागीका कारण क्षति भएर विस्थापित भएका परिवारलाई छायाँनाथ रारा नगरपालिकाले राहत दिने भएको छ । आगलागीबाट विस्थापित ७५ परिवार लाई ५०–५० हजार राहत दिने तयारी भएको छ...
काठमाडाैँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा...
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर क्षेत्र नं. २ निर्वाचन क्षेत्रबाट राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनाैट भएका छन् । मंगलबार खुल्लाबाट ४ जना र २ जना महिलाको नाम टुंगो...
काठमाडौँ – सोलुखुम्बुबाट गीता गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै गुरुङले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् । लोकतन्त्र, राष्ट्रियता...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटा सारिएको छ । मन्त्रिपरिषद्ले तोकेको रातामाटामा केन्द्र स्थानान्तरण गरि भोलीबाट औपचारिक रुपमा कामकाज सुरु हुने वडा सदस्य पदमराज जोशीले बताउनुभयो । हालसम्म गाउँपालिकाको...
काठमाडौँ – देशकै सात धाम मध्येको एउटा धाम मानिने दार्चुलाको शैल्यशिखर धाममा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ला त्रयोदशीका दिन मालिकार्जुन...