Category: प्रदेश समाचार

रसुवाको थाम्बुचेतमा झडप हुँदा ८ प्रहरी घाइते, ५ स्थानीय पक्राउ
रसुवा – रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्। गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा...

धनगढीमा एक जना मृत अवस्थामा भेटिए
धनगढी – कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले...

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्
सिरहा – आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय...

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता, खोजी गर्दै प्रहरी
काठमाडौँ – महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेको जिल्ला प्रशासन कार्यालय...

युवा संघ नेपाल दार्चुलाको इन्चार्जमा विष्ट
दार्चुला – नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको इन्चाजको जिम्मेवारी कोमलराज विष्टलाई दिएको छ । राष्ट्रिय युवा संघ नेपालकों साउन १४ र १५ गते बसेको दोस्रो...

मकवानपुरमा ८ हजार ६ सय नयाँ मतदाता
मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ...

समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष कार्कीले दिए पदबाट राजीनामा
काठमाडौँ – समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष लोकेन्द्र सिंह कार्कीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उपहारखबरलाई जानकारी दिदै कार्कीले समाजवादी प्रेस संगठनको अध्यबाट राजीनामा दिएको बताए । ‘समाजवादी प्रेस...

बडिमालिका र बुढिनन्दा जाने सरकारी टोलि प्रस्थान, चतुर्दशीमा भव्य पुजा हुने
बाजुरा – बाजुराजिल्लाको धार्मीक आस्थाको धरोहर बुढिनन्दा र बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सोमबार सरकारी डोल सहित प्रस्थान गरेका छन् । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी...

कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ
कैलाली – कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद...

कञ्चनपुरको कृष्णपुरमा बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन
कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार...

१९ वर्षीया सुत्केरीको मृत्यु
पाँचथर – पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक...