वाइसीएलको सुदूरपश्चिम संयोजकमा नरबहादुर, केन्द्रीय समितिमा दार्चुलाबाट विष्ट र बम चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको भातृ संगठन वाईसीएलको केन्द्रीय सदस्यमा दार्चुलाबाट २ जना चयन भएका छन् । शनिबार वाइसीएल केन्द्रीय कमिटिले दार्चुलाका सुन्दर विष्ट र सुरेन्द्र बमलाई केन्द्रीय...

तेक्वान्दोका पूर्वखेलाडी खड्काले गरे काठमाडौं क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवारी घोषणा

काठमाडौँ — तेक्वान्दोका पूर्वखेलाडी तथा निर्णायक अशोक खड्काले शनिबार मंसिर ४ को आमनिर्वाचनमा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । शनिबार काठमाडौंको थलीमा  कार्यक्रम गरेर काठमाडौं क्षेत्र नम्बर २...

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

काठमाडौ – कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो । नेपालको संविधानको धारा १८३...

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुग्यो

महेन्द्रनगर –  अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश...

अछाममा पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता, ११ जना घाइते

काठमाडौँ – अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला...

वेदकोटमा डेंगु लगायतका रोग नियन्त्रणकालागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन

भोजराज पन्त, कञ्चनपुर कञ्चनपुरको वेदकोट नगरपालिकाको स्वस्थ्य शाखाले आज डेंगु लगायतका किट जन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सञ्चानगरेको छ । केही साता देखी देश व्यापी...

आज सुदूरपश्चिममा ‘बुढी पाेल्ने’

काठमाडौँ – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै ग्रेटर नेपालको कुमाउ, गढवाल...

कञ्चनपुरको वनहरा शिविर डुबानमा, उद्धार कार्य जारी

काठमाडौँ – शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल...

कर्णालीको यात्रा ‘भगवान् भरोसा’

काठमाडौं – कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । चालक...

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन स्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको...

दार्चुलाको लटिनाथ नमुना मावि चौपाता, देशभरीकै उत्कृष्ट १०औँ नम्बरमा (भिडियो)

काठमाडौँ – दार्चुलाको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर, चौपाता कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १०औँ नम्बरमा परेको छ । लेकम गाउँपालिका वडा नम्बर –५ मा अवस्थित यो विद्यालय ६० जिल्लाका...

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका मोहनदेव विष्टलाई आयोगको...