१७ बुदे मागसहित अनेरास्विवयु क्रान्तिकारीले बुझायो उपकुलपतिलाई ज्ञापनपत्र
काठमाडाैं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न १७ बुदाका माग सम्बाेधन गर्न चेतावनी सहित आइतबार अध्यक्ष गणेशराज...