कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण
कैलाली – कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण गरिएको छ । नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा कोभिड १९ रोकथाम र नियन्त्रणका...