राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार चौथो जीत

काठमाडौँ – प्रदेश १ माथि सोमवार २ सय १३ रनको फराकिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागातार चौथो जितलाई निरन्तरता दिएको छ...

दार्चुलाका विष्टको हत्या आरोपमा एक जना पक्राउ

दार्चुला – दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । व्याँस गाउँपालिका ४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई...

डिलासैनीको पंसेरामा कक्षा ११ मा अध्ययनरत १७ बर्षिया किशोरीले गरिन आत्महत्या

बैतडी – बैतडीको डिलासैनीमा एक किशोरीले आत्महत्या गरेकी छिन् । डिलासैनी गाउँपालिका वडा नं. ३ पंसेरा की करिब १७ बर्षिया मनिषा ओडले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन । शैल्यशिखर...

कञ्चनपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

कैलाली – कञ्चनपुरमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-५ वडा कार्यालय नजिक सडकमा गाडीले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो । अहिलेसम्म नम्बर नखुलेको उक्त सवारी साधनको...

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

धनगढी – नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल...

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

धनगढी – बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार...

०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल, कमजोर बन्दै एमाले

कैलाली – अघिल्लाे पटककाे निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेकाे थियाे । तर, यस पटककाे निर्वाचनकाे मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेकाे छ भने एक स्थानमा अग्रता...

रुकुमबाट जनार्दन शर्माले तय गरे चौथो पटक संसदको यात्रा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट विजयी भएका छन्। उनले २६ हजार ५ सय ८८ मतान्तरले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्। शर्माले ३९ हजार ५...

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी, पुर्वमन्त्री विना मगर पराजित

काठमाडौँ- कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले...

डडेलधुरा ‘क’मा खगराज भट्ट निर्वाचित

काठमाडौँ – डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले...

कञ्चनपुर-२ मा काँग्रेसका एनपी साउद निर्वाचित

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १००...