पिमि डाँडा मेला चौदशीमा विविध कार्यक्रम हुने

बझाङ – पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक...

तेश्रो बिवाहका लागि उखुबारीमा छोरीलाई बाँधेर आमा फरार भएपछि…

महेन्द्रनगर –  आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको...

बझाङको कैलास फेन्सी पसलमा आगलागी हुँदा करोडौको क्षती

बझाङ –  बझाङको एक पसलमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १०स्थित चैनपुर बजारमा आइतबार बिहान करिव राति ३ बजेतिर कैलास फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा...

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बझाङको कार्यक्षेत्र विस्तार

 बझाङ –  बझाङ जिल्लामा प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले जिल्लाको १२ वटा स्थानीय तहमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । जसमा ३०वटा क्षेत्रमा आलु जोन र ९ वटा...

कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो...

डडेल्धुरामा २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ १ जना फरार

डडेल्धुरा  – डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् ।...

कञ्चनपुरमा कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जना पक्राउ

कैलाली – कञ्चनपुरमा दुई जना माथि कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जनालाई पक्राउ गरिएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई...

बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध

बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो। वर्षापछि रुख ढलेर अप्टिकल...

जनताकाे शान्ति सुरक्षाकालागि प्रतिबद्ध छु, १ महिना भित्र केहि धेरै सुधार हुन्छ : डीएसपी शाह

बझाङ –  बझाङ जिल्लामा केहि हप्ता अगाडि आएका प्रहरि नायब निरीक्षक भरत बहादुर शाहले आज पत्रकारहरु संग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । जिल्लाको प्रहरी प्रमुखका रुपमा केहि दिन...

सुदूरपश्चिमका पहाडी जिल्लामा बुढी पोल्ने पर्व

दार्चुला – बुढी पोल्ने भनेपछि सबैलाइ अचम्म लाग्न सक्छ तर सुदूरपश्चिमका पहाडी जिल्लामा भने पर्वको रुपमा लिइदैँ आएको छ । यो पर्व हरेक वर्य अशोज १ गते मनाइन्छ । परम्परागत...

‘ब्रम्हदेब–टनकपुर’लाई धार्मिक नाकाको रुपमा संचालन गराईनु पर्ने माग

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित ब्रम्हदेबमा भारतको टनकपुर पुलबाट सवारी आवागमनलाई सहज गरिदिन स्थानियहरुले माग गरेका छन् । साथै ब्रम्हदेव टनकपुरलाई धार्मिक नाकाकै रुपमा संचालन गराउनुपर्नेमा जोडदिएका...

अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने शुक्लाफाँटा नगरपालिका–८ को चेतावनी

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गर्ने वडा अध्यक्ष बहादुर सिँह महराले बताएका छन् । उनले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन कार्य...