सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

कैलाली — सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न  नयाँ  मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको...

सुदूरपश्चिममा ४ दिने शिशु सहित २७ जनामा कोरोना संक्रमण

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा ४ दिनको बालक सहित २७ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण कैलालीका ७ जना पुरुष, बाजुराका ४ दिनको शिशु...

क्वारेन्टाइनमा जोखिम मोल्दै आमा र बच्चा

बाजुरा – भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन् । क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले...

डडेल्धुरामा हजुरआमाको हत्या आरोपमा युवक पक्राउ

डडेल्धुरा –  जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको  हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा  राधादेवी गिरीलाई धान कुट्ने...

सुदूरपश्चिमका थप ३ स्थानमा पिसीआर राख्ने तयारी

अत्तरिया — उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण  अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास...

मदिरा सेवन गरि बाउ छोराले कुटे सडक डिभिजनका ईन्जिनियरलाई

हरिश चन्द डडेल्धुरा – बाउ छोराले मदिरा सेवन गरि सडक डिभिजन कार्यालय डोटीमा कार्यरत ईन्जिनियर बिरेन्द्र चन्दमाथि बुधवार राति कुटपिट गरेका छन । सडक डिभिजन कुलपाले डोटीमा ड्राईभर पोष्टमा कार्यरत...

सुदूरपश्चिम प्रदेशद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारेको सङ्कल्प प्रस्ताव पारित

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकले मिचिएको नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अबिलम्व फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्नेसम्बन्धी सङ्कल्प प्रस्तावलाई...

पीसीआर मेशिन खरिद गर्न कस्सिए सुदूरपश्चिमका स्थानीय तह

कैलाली – कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पिसिआर मेशिन खरिदका लागि अग्रसर देखिएका छन । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले...

अछामको एक क्वारेन्टाइनमा रहेकी महिलाले बच्चा जन्माईन्, आमा र बच्चाको अवस्था सामान्य

अछाम – भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिएकी हुन् । सोही वडाको कुन्ती माविमा...

सुदूरपश्चिममा ६ जना संक्रमित थपिए, कुल १६४, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना...

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

डोटी – कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको...

कैलालीमा ३ किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना युवक पक्राउ

कैलाली – कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर...