बैतडीको समस्याः सङ्क्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

बैतडी – भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ । यसरी सङ्क्रमितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको...

कैलालीमा थप २७३ जनामा कोरोना पुष्टि

कैलाली – कैलालीमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली...

कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ स्रोत व्यक्ति डा गोविन्द रोकायाले जानकारी...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना पुष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई कोरोना पुष्टि भएको छ । हिजो राती देखि स्वास्थ्यमा सामान्य समस्या देखिएकोमा आज चेकजाँच गराउदा कोभिड –१९ को संक्रमण पुष्ठि भएको...

नचल्ने भेन्टिलेटर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरको छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई...

दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, फोहर व्यवस्थापन नहुदाँ महाकाली नदी दुर्गन्धित बन्दै

महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिक रूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली...

भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना कञ्चनपुरमा पक्राउ

निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा...

कैलालीमा श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

कैलाली – कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो...

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना...

रेडक्रस डडेल्धुराको भवनमा १६ शय्याको आइसोलेशन बनाइने

डडेल्धुरा – डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ । डडेल्धुरा अस्पताल नजिकै रहेको...

दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नं.९ का ६५ वर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको गोकुलेश्वर अस्पताल प्रशासनले जनाएको छ ।...