थाहा पाउनुभयो ? राति भुकम्प गयो !

सोलुखुम्बु – सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । गए राति १२ बजेर ५५ मिनेट जाँदा...

प्रदेश नं. १ को सीमा क्षेत्रमा कडाई, ३ हजार भन्दा बढी सशस्त्र परिचालन

विराटनगर – नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित...

कोरोनाका विरामीको उपचारमा सहभागिको मृत्यु भए ५० लाख

विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचारमा सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । प्रदेश नं. १...

कोरोनाको आशंकमा झापामा १ जना आइसोलेसनमा, २६ जना क्वारेन्टाइनमा

झापा – कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार...

कोरोनाको त्रास : अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नै स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ । विश्वभरि नै कोरोनाको सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खोटाङका १० वटा...