कोशी अस्पतालमा उपचाररत थप ८ जनाको रिपोर्ट नेगेटिभ, शुक्रबार डिस्चार्ज गरिने
मोरङ – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारत थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र...