दुई करोड १० लाख रुपैयाँ लागतको मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण

काठमाडौं, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १०...

लकडाउनको पालना गर्दै विकास निर्माणमा जुटौः मुख्यमन्त्री सुब्बा

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्दाबन्दीको पूर्णरुपमा पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । पोखरा महानगरपालिका–२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको आज स्थलगत निरीक्षणका क्रममा उनले...

म्याग्दीमा एकै दिन २ जना डेङ्गुका विरामी भेटिए

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१...

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरी जवान पक्राउ

बागलुङ – बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ ।...

पोखराका ७६ उद्योग मध्ये ३४ संचालनमा

पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति...

लकडाउनमै झोलुङ्गे पुल निर्माण सम्पन्न, संसारकै लामो भएको दाबी

बागलुुङ – बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५ सय ६७ मिटर लामो...

क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु

रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । माडी गाउँपालिका–२ कै ६२ वर्षिय तुलबहादुर परियारको मृतयु भएको इलाकाप्रहरी...

खागले टोकेर गोरखामा ६ जना घाइते, चारको अवस्था गम्भीर

गोरखा – गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अरिङ्गालजस्तै किरा) ले टोकेर छ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा...

पोखराकी ५५ वर्षीया महिलामा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

कास्की — पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ...

क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपैयाँ भत्ता दिने गण्डकी प्रदेश सरकारको निर्णय

कास्की – गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले...

कोरोना संक्रमितलाई मुख्यमन्त्री गुरुङको फोनः के भने फोनमा (पुर्णपाठ सहित)

काठमाडौं – कोरोना संक्रमण देखिएकी एक १९ वर्षीया युवती हाल धौलागिरी अस्पतालमा उपचाररत छिन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई गत १५ गते कोरोना पुष्टि भएको थियो । संक्रमित...

गण्डकीमा कोरना रोकथामको तयारी : १ सय ११ आइसोलेसन बेड तयार, आठ स्थानमा स्वास्थ्य सहायता कक्षा

कास्की – कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा...