एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट,पुस २३ गते । नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन...

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

कर्णाली, पुस २३ गते । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१)...

मेला लगाउन विद्यालय बन्द

जाजरकोट- जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो । रमाइलो...

जुम्लामा आज राष्ट्रपतिबाट एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ गरिँदै

काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा आज एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएस कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम...

नेपाली कांग्रेस : कर्णाली प्रदेशको सभापतिमा देउवा पक्षका ललितजंग शाही विजयी

सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् ।...

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरको हो । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही...

कांग्रेसको दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित

सुर्खेत – नेपाली काँंग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रेग्मीले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पराजित गरे...

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

कर्णाली – कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका...

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं – नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । ना ६ ख २७५७ नम्बरको...

मुगुमा आगलागीका कारण विस्थापित भएका परिवारलाई ५०–५० हजार राहत दिने तयारी

काठमाण्डौ – मुगुमा आगलागीका कारण क्षति भएर विस्थापित भएका परिवारलाई छायाँनाथ रारा नगरपालिकाले राहत दिने भएको छ । आगलागीबाट विस्थापित ७५ परिवार लाई ५०–५० हजार राहत दिने तयारी भएको छ...

२४ वर्षअघि सुकेको मुहानबाट पानी आउन थालेपछि…

हुम्ला – हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी...

 मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

जाजरकोट – बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना घाइते बनेका छन् ।...