ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोट – जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५...

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता शाहीको दावी पेश, ८ बजे सपथ ग्रहण

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा उनले प्रदेश प्रमुख...

कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । जसमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो...

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान

काठमाडौँ – कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान भएको छ। प्रदेश प्रमुखले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका...

कर्णालीमा अध्यादेश जारी

कर्णाली, कात्तिक १० गते । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम...

वर्षाले पाकेको मार्सीधान नष्ट

खलङ्गा, कात्तिक १० गते । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र...

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

सिमकोट, कात्तिक ९ गते । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा...

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

कर्णाली, कात्तिक १ गते । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको...

एक्कासी कर्णालीकाे सतह ५० प्रतिशत घट्यो, स्थानीय त्रसित र माछा मार्नमा ब्यस्त

कालीकोट – कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन । पलाँताका शिक्षक लंकवहादुर बमले कर्णाली नदीको...

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली...

बजार अनुगमन तीव्र बनाइँदै

कर्णाली, असोज २२ गते । जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो । जिल्ला प्रशासन...

जाजरकोटमा देखिए दादुराका बिरामी

जाजरकोट –  नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण...