रुकुम (पश्चिम)को एक प्रहरी चौकीमा वडा अध्यक्षको टोलीद्वारा आक्रमण, वडाअध्यक्ष फरार, खोजी कार्य जारी

काठमाडौं – पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन्...

पाँच महिने शिशु सहित कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप...

कोरोना संक्रमित बढेपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला – लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए...

दैलेखको एक क्वारेन्टाइनमा राखिएका सबै नागरिक भागे

काठमाडौं – दैलेख सदरमुकामस्थित एक क्वारेन्टाइनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् । १०५ जनाको क्षमता भएको क्वारेन्टाइनमा भारतबाट आएका २१९ जनालाई...

रुकुम घटनाको अनुसन्धानमा सीआईबीको टोली खटिने

काठमाडौं – रुकुमको चौरजहारी घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।...

कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, प्रदेशभर संक्रमितको संख्या १९८

सुर्खेत – कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने

काठमाडौँ – बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने भएको छ । उनीहरु सबै भारतबाट फर्किएकाले कोरोना परीक्षण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले...

जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ – जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको...

थप ४३ जनामा कोरोना स्ंक्रमणको पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो (विज्ञप्ति सहित)

काठमाडौँ – कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरी सहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य...

कालिकोटका १८ र सल्यानका २२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२३

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला...

दैलेखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका थिए

सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमिण्ँ पुष्टि भएको हो...

दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।...