सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५०...
कालिकोट – कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना...
सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा...
सुर्खेत – रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या...
काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार...
दैलेख – दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका...
रुकुम (पश्चिम) – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जेठ १० गते भएको घटनाका फरार दूई जना सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडानम्बर–८, का घमण्ड मल्ल,...
सुर्खेत – कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना...
सुर्खेत – प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको...
सुर्खेत – कर्णालीमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य...
सुर्खेत – कर्णालीमा सोमबारसम्म संक्रमितको संख्या ६५७ पुगेको छ । प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोना संक्रमण देखिएको छैन । हालसम्म सबैभन्दा बढी दैलेखका ३६७ जनामा कोरोना पुष्टि...
सुर्खेत – कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि...