नेपालका क्रिकेटर कुशल मल्लको विश्व किर्तिमान : टी-२० मा ३४ बलमै शतक

काठमाडौं –  नेपालका क्रिकेटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएर  टी-२० क्रिकेटमा  यो विश्व कीर्तिमान बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश...

टी-२० विश्वकपको एसिया छनोट तयारीका लागि नेपालमा त्रिदेशीय शृंखला हुने

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि त्रिदेशीय शृंखला आयोजना गर्ने भएको छ । अक्टोबर १६ देखि २६ तारिखसम्म आयोजना हुने शृखलामा नेपालसहित हङकङ र...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१...

भारतविरूद्ध श्रीलंकाको खराब प्रदर्शन, ५० रनमै अलआउट

काठमाडौँ – एसिया कपको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ। कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको छ। श्रीलंकाको ब्याटिङ लाइनअप...

एसिया कप फाइनल : भारतविरूद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

काठमाडौँ – एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ। सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।...

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का भिड्दै

काठमाडौँ  – एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क...

पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ । श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई...

छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ,उपाधि झिल्मिला “बी” को पोल्टोमा

प्रकाश भट्ट, कञ्चनपुर- जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छन् ।...

भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल...

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ – एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएको छ । भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु...

एसिया कप : आज भारत र पाकिस्तान खेल्दै

काठमाडौँ – एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ। भारत-पाकिस्तानको आजको खेल सुपर...

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

काठमाडाैं – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित भएको छ। शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेको हो। थाइल्यान्डले दिएको १०६ रनको...