१५० युनिटसम्म बिजुलीमा भ्याट छुट दिने तयारी, सरकारको गृहकार्य तीव्र

काठमाडौं – सरकारले घरायसी विद्युत् उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युत् महसुलमा ५ प्रतिशत भ्याट नलाग्ने सीमा ५० युनिटबाट बढाएर १५० युनिट पुर्‍याउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५०...

ग्यास अभावबारे मुख्य सचिवको चासो, तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी आयात गर्ने निर्णय

काठमाडौं – नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे सरोकारवाला निकाय र व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा ग्यास अभावको...

दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से २१.१५ अंकले ओरालो

काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २ हजार ६६३.१८ विन्दुमा झरेको हो। आज कारोबार भएका...

सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो

काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध हुने

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतासँगै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले प्रिमियम सुविधासहित आधुनिक...

आईटी तथा सफ्टवेयर व्यवसायका लागि माछापुच्छ्रे बैंकको विशेष ऋण सुविधा

काठमाडौं – माछापुच्छ्रे बैंकले सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई लक्षित गर्दै सूचना प्रविधि ऋण सुविधा सञ्चालनमा ल्याएको छ। यस योजनामार्फत आफ्नो प्रविधि तथा सफ्टवेयर व्यवसाय विस्तार गर्न...

असारको बिजुली बिलमा तिरेको भ्याट भदौमा समायोजन हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिलमा उपभोक्ताबाट असुल गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) भदौ महिनाको बिलमा अग्रिम भुक्तानीका रूपमा समायोजन गर्ने निर्णय गरेको छ। प्राधिकरणले सार्वजनिक...

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब नाघ्यो

  काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से ७.९० अंकले बढेको...

डिम्याट खाता ८० लाख नाघ्यो, सक्रिय ‘मेरो सेयर’ प्रयोगकर्ता ५१ लाखभन्दा बढी

काठमाडौं – नेपालमा सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता खोलिएका छन्।...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्ने नयाँ सेवा सुरु गरेको छ। यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा घरमै बसेर ग्लोबल...

बुद्ध एयरको फ्लीटमा अत्याधुनिक एटीआर–७२–६०० थपियो, नयाँ विशेषता के छ?

काठमाडौं । बुद्ध एयरले आफ्नो हवाई सेवा थप आधुनिक र सुरक्षित बनाउने क्रममा नयाँ एटीआर–७२–६०० विमान भित्र्याएको छ। कम्पनीले फ्रान्सको तुलुसबाट ९एन–एओएस कल साइन भएको विमान नेपाल ल्याएको हो। आवश्यक...

एनआईसी एशिया क्यापिटलको नयाँ योजना: निःशुल्क डिम्याटदेखि आजीवन मेरो सेयर नवीकरणसम्म

काठमाडौं – एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि लगानीकर्तामैत्री विभिन्न योजना सार्वजनिक गरेको छ। ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै क्यापिटलले निःशुल्क डिम्याट र मेरो सेयर...