महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान...
कोरोना भाइरस (काेभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ । महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुबईबाट फर्किएका...
कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ । सो खोप...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ । इटलीका अधिकारीहरुका अनुसार अहिलेसम्म भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ४१ पुगेको छ...
सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको गृहयुद्धमा अहिलेसम्म सिरियामा तीन लाख ८४ हजार जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले...
कोरोना भाइरस (कोभिड(१९ )को सङ्क्रमणबाट बेलायतमा गएको २४ घण्टामा थप १० जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाको कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीविरुद्ध लड्न सार्क राष्ट्रहरुबीच साझा रणनीति बनाउन गरेको प्रस्तावलाई पाकिस्तानले पनि समर्थन गरेको छ । मोदीले त्यसका लागि भिडियो शुक्रबार ट्विटमार्फत् सार्क मुलुकका नागरिकहरुलाई स्वास्थ...
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट राजीनामा दिनुभएको छ । विश्वकौ दोश्रो धनी व्यक्ति बिल गेट्सले सामाजिक सेवामा सक्रिय रहने भन्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ...
युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन...
कोरोना (कोभिड १९) भाइरस महामारीको रुपमा फैलिएपछि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी...
भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ...
चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको...