अमेरिका र चीनबीच व्यापार सम्झौता

विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । यी दुई राष्ट्रबीच केही समयदेखि जारी करयुद्धले व्यापारयुद्धको जोखिम लिनसक्ने जोखिम रहेको कतिपयले बताउने गरेका थिए...

युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई आक्रमणको चेतावनी जारी भएको छ। पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्। शनिबार साँझ...

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

काठमाडौं – कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ । एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद...

भारत-पाकिस्तान युद्धविरामबारे भारतीय विदेशमन्त्री एस.जयशँकरले के भने ?

काठमाडौँ – भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार घोषणा गरेका छन्। विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् एक सन्देश पोस्ट गर्दै भनेका छन्, “आतङ्कवादका...

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, अमेरिकी राष्ट्रपति ट्रम्पले गरे पुष्टि

काठमाडौँ – भारत र पाकिस्तानबीच युद्धविराम गर्न सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्। एएनआईको रिपोर्ट अनुसार, दुवै देशबीच प्रत्यक्ष वार्ता हुँदै गोलाबारी र...

भारत–पाकिस्तान तनाव: पाकिस्तानको ‘निर्णायक जवाफ’, सर्वसाधारण त्रस्त

काठमाडौं — भारत–पाकिस्तानबीचको पछिल्लो तनाव चुलिँदै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणको प्रतिशोधस्वरूप ‘संगठित, सशक्त र निर्णायक’ जवाफी कारबाही गरिएको घोषणा गरेका छन्। उनका अनुसार, भारतका ठूला सैन्य संरचनाहरूलाई...

भारत–पाकिस्तान तनाव चुलिँदा जम्मुमा तनाव: घर फर्किंदै मजदुरहरूको लर्को

काठमाडौं — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण जम्मु–कश्मीरमा जनजीवन अस्थिर बनेको छ। पछिल्लो समय जम्मु क्षेत्रमा गोलीबारी तीव्र भएपछि त्यहाँका प्रवासी मजदुरहरू अन्य राज्यतर्फ फर्कन थालेका छन्। जम्मु रेलवे स्टेशनमा बिहार,...

भारत–पाकिस्तानबीच सैन्य तनाव चर्कियो, दुवै देशबाट आक्रमणको दाबी

काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्लो दिनहरूमा सैन्य तनाव तीव्र बनेको छ। शनिबार बिहान पाकिस्तानले ‘अपरेसन बुनयान मरसूस’ नाम दिँदै भारतीय हवाई अड्डा र अन्य सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको...

पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको मृत्यु

जम्मू – जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘राजौरीबाट...

पाकिस्तानले भन्यो – ‘भारतले तीन सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेको छ, जवाफ दिन्छौँ’

काठमाडौँ – पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। तर भारतले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी दिएको छैन। सरकारी टेलिभिजन च्यानलमार्फत सेनाको तर्फबाट...

भारत–पाकिस्तान तनावबीच आईएमएफले पाकिस्तानलाई दियो एक अर्ब डलर सहयोग, भारतको असहमति

काठमाडौँ – भारत र पाकिस्तानबीच चर्किंदो तनावका बीच अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले पाकिस्तानलाई ‘एक्स्टेन्डेड फण्ड फेसिलिटी’ (EFF) कार्यक्रमअन्तर्गत एक अर्ब अमेरिकी डलर सहयोग तत्काल उपलब्ध गराएको छ। तर, यस...

भारत-पाकिस्तान तनाव : ५ दिनका लागि ३२ वटा विमानस्थल बन्द (सूचिसहित)

काठमाडौँ – भारत र पाकिस्तानबीच जारी सैन्य तनावका कारण भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले देशका उत्तर तथा पश्चिम भागका ३२ वटा विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू स्थगन गर्ने निर्णय गरेको...