भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा

क्यालिफोर्निया, २२ माघ । अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तब्यस्त भएको छ ।   जसअनुसार क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन ।...

पाकिस्तानी प्रहरी चाैकीमा आतंकबादी हमला, १० प्रहरीकाे मृत्यु

इस्लामबाद, २२ माघ । पाकिस्तानमा बिद्रोहीहरूको हमलामा परी १० प्रहरीले ज्यान गुमाएका छन ।   डेरा इस्माइल खानको चोडवान प्रहरी चौकीमा सोमबार अबेर राति भएको आक्रमणमा १० प्रहरीको मृत्यु भएको...

हिजबुल्लाहद्दारा इजरायल माथी पुनः हमला

गाजा, २२ माघ ।  हिजबुल्लाहले इजरायल विरुद्ध आक्रमण गरेको दाबी गरेको हो । लेबनानी समूहले लेबनानमा नागरिक घरहरूमा इजरायली बमबारीको जवाफमा मनारा शहरमा दुईवटा भवनहरूलाई लक्षित गरी आज ६ वटा...

अमेरिकाले नष्ट गर्‍यो यमनका हुथी बिद्रोहीको एन्टी-शिप क्रूज मिसाइल

वासिंगटन डिसी, २२ माघ ।  अमेरिकाले यमनका हुथी बिद्रोहीको एक एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको छ ।   अमेरिकन केन्द्रिय कमाण्डले यमनका हुथी बिद्रोहीले आक्रमणका लागि तयारी अवस्थामा राखेको  एन्टी–शिप...

गाजामा हमासको पुनः उदय, इजरायली सेना गएपछि गर्‍यो प्रहरी परिचालन

गाजा – प्यालेस्टाइनी अतिबादी समुह हमासले गाजामा पुनः तैनाथी सुरू गरेको छ । हमासले हालैका दिनहरूमा गाजा सहरका केही क्षेत्रमा आफ्ना निजामती कर्मचारी र प्रहरी कर्मचारीहरूलाई आंशिक तलबमा तैनाथ गर्न...

इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी, २१ माघ । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् ।   इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस...

माल्दिभ्सबाट भारतीय सेनाको पहिलो टोली मार्च १० मा बाहिरिने

माले, २१ माघ । माल्दिभ्सको विदेश मन्त्रालयले भारतले यस वर्षको मे सम्ममा टापु राष्ट्रबाट आफ्ना सेना फिर्ता गर्ने दाबी गरेको छ । भारतीय बिदेश मन्त्रालयले भारतले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता...

इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

इस्लामबाद, २१ माघ । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ ।   गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई...

लाल सागर यात्रामा हुथीको डरले अष्ट्रेलियाको कार्गो जहाजमा १६ हजार बढी पशु अलपत्र

सिडनी, २१ माघ । अष्ट्रेलियाको तटमा फसेका हजारौं भेडा र गाईवस्तुहरूको चिन्ता बढ्दै गएको छ ।   अष्ट्रेलियाका अधिकारीहरूले इजरायली स्वामित्वको जहाजलाई जीवित कार्गो ढुवानी गर्ने आदेश दिए पनि ई...

जब २७ बर्षिया युवतीले ‘इच्छामृत्यु’ रोजिन, पुरै देश भयो भावुक

नेदरल्याण्ड – नेदरल्याण्डकी २८ वर्षीया लरेन होभले इच्छामृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन । यद्यपि, उनको मृत्यु हुनु अघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन्। उनी लामो समयदेखि...

गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री

काठमाडौं, १८ माघ । अमेरिका भ्रमणका क्रममा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको...

शरणार्थी शिविरमा एक दर्जन शव फेला

गाजा, १८ माघ । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो ।   इजरायली सेना बाहिरिएपछि...