डिलासैनी वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पन्त

बैतडीको डिलासैनी गाउँपालिकामा एमाले भित्रका धेरै नेता कार्यकताहरुले बिद्रोह गर्न सुरु गरेका छन् । उसो त एमाले केन्द्रबाट नै बिद्रोह गर्दै माधब नेपालको अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी करिब...

कञ्चनपुरको भीमदत्त नगरपालिकाले ५ बर्षको अवधिमा गरेका प्रमुख उपलब्धिहरु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको छ । २०७४ साल असार १४ गते निर्वाचित भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट नेतृत्वको जनप्रतिनिधीले गरेका कामकाज सोमबार पत्रकार सम्मेलन...

शैल्यशिखरमा कांग्रेसबाट सर्वसम्मत रुपमा पुन: धामी मेयरको उम्मेदवार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसम्मत चयन भएका छन् । हालपनि कांग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिकामा मेयरको जिम्मेवारीमा रहेका धामी पुनः मेयर पदका लागि...

बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा जोशीले आज उम्मेदवारी घोषणा गर्दै, यस्तो छ कार्यक्रमको कार्यतालिका

काठमाडौँ – बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा सन्तोषप्रकाश जोशीले आज उम्मेदवारी घोषणा गर्दैछन् । एमालेबाट बिद्रोह गरी उनले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । आज दिउँसो विशाल...

डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने जोशीको तयारी, भोली उम्मेदवारी घोषणा गर्ने

महेन्द्रनगर – बैतडीको डिलाशैनी गाउँपालिकामा सन्तोषप्रकाश जोशीको समूहले एमालेभित्र बिद्रोह गरेको छ । एमालेबाट बिद्रोह गरी उनले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा...

स्थानीय निर्वाचनमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने नेता शेर्पाको संकेत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय चुनावमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने बताएका छन् । देशैभरी विभिन्न पार्टीले आउदो बैशाख ३० गते हुने स्थानिय चुनावमा...

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस ।...

हिमपात हुन रोकिएसँगै ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार...

बेदकोट नगरपालिका मेयर चन्द सहित २९ जना जनप्रतिनिधि एकिकृत समाजवादीमा प्रवेश

कञ्चनपुर – नेकपा एमालेबाट कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर प्रमुखमा निर्वाचित अशोककुमार चन्दसहित जनप्रतिनिधिको प्यानल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ । आईतबार बेदकोट नगरपालिकाको दैजीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

नेकपा एमालेको तर्फबाट लेकम गाउँपालिका-५ को वडा अध्यक्ष पदकालागि बोहराको दाबी 

दार्चुला –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ काे वडा अध्यक्ष पदका लागि राजेन्द्रसिंह बोहराले दावी गरेका छन् । नेकपा एमालेकाे तर्फबाट बाेहराले वडा अध्यक्ष पदमा दावी गरेका हुन् ।...

दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।...

बेदकोट नगरपालिका कञ्चनपुरको पहिलो साक्षर नगर घोषणा

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका कञ्चनपुरमा पहिलो साक्षर नगर घोषित भएको छ । मंगलबार बेदकोट नगरपालिकालाई साक्षर नगर घोषणा गरिएसँगै कञ्चनपुरकै पहिलो साक्षर नगर बनेको हो । वडा नं.–३ सिसैयास्थित...