आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो
रमेश बहादुर सिंह बझाङ आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो भएको छ । बुधबार मष्टा गाउपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को बार्षिक सार्बजनिक सुनुवाइ...