सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाइरसको महामारीबाट बच्न तमु ह्युल छ्योजा दि गुरुङ राष्ट्रिय परिषद् भोटेकोसी समितिले सरसफाईका विभिन्न सामग्री वितरण गरेको छ । भोटेकोसी गाउँपालिका वडा नं. २ को...
दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकाले विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन गर्न सबै वडाकार्यालय र सरोकारवाहरुलाई सूचना जारी गरेको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै विशु पर्वमा आयोजना...
सुशील सुवेदी सिन्धुपाल्चाेक – कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले ६० लाख रुपैयाँको कोरोना रोकथाम कोष बनाउने निर्णय गरेको छ । बुधबार बसेको पालिकाको...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको दैनिकी बिहान ५ बजे बाटै सुरु हुन्छ । उनी ५ बजे उठ्छन् । आधा घण्टा ध्यान गर्छन् । आधा घण्टा योगा गर्छन्...
नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी एक युवतीलाई कोरोनाको आशंकामा अस्पताल पठाइएको छ । गत चैत १० गते काठमाडौंबाट आएकी दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया युवतीलाई ज्वरो, रुघाखोकी...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँगाउँमा स्वास्थ्य टोली परिचालन गरेको छ । विश्वभरी नै महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गाउँपालिकाले प्रत्येक टोलमा...
सुर्खेत – सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाइसरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन् । पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी...
सुशील सुवेदी सिन्धुपाल्चोक – लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पु¥याईएका २४ जना शनिवार घर पठाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाँउपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामिण...
कञ्चनपुर – साना किसान सहकारी संस्था लिमिटेड सुडा र दैजीका अध्यक्षद्वय धर्मसिंह कुँवर र विरेन्द्र शाहले बेदकोट नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । शनिबार वेदकोट नगरपालिकाको प्रमुख अशोककुमार चन्दलाई...
सुशील सुवेदी सिन्धुपाल्चाेक – विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेको छ । कोरोना रोकथाम...
ज्ञानु गाैतम रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो...
कञ्चनपुर – एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ । जसमा बैंकले वेदकोट नगरपालिकालाई...