पौडेलको कवितासङ्ग्रह ’आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण
काठमाडौं – कवि मधुसूदन पौडेलको नवीनतम् कवितासङ्ग्रह ‘आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण गरिएको छ । बौद्धिक सम्पत्ति संरक्षण समाज काठमाडौंद्वारा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण...