भ्याली भ्यु विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
काठमाडौं – काठमाडौंको मध्ये बानेश्वरस्थित भ्याली भ्यु स्कुलले आज विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। नेपाल पर्यटन बोर्ड र टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा आयोजित कार्यक्रमका वक्ताहरूले बागमती प्रदेशको...