कडा सुरक्षाका साथ पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटे

काठमाडौँ – पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटेका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन ती माइक्रोबस पोखराबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेका हुन् । राजमार्गमा प्रहरीले...

निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब बजेट

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि...

प्रचण्ड– नेपाल समुहका कार्यकर्ताहरुले गरे ट्याक्सीमा आगजनी

काठमाडौँ – बन्दकर्ताले गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म बन्द गराउँदै हिँड्ने ५६ जनालाई...

दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालन हुने, ५० करोड ४९ लाख बजेटको सुनिश्चतता

काठमाडौँ – दूई दशक देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको काम सुचारु हुने भएको छ । बुधबार अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै विमानस्थल संचालनको कार्य अघि बढाउन भनेको...

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ दुई करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं – काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । विशेष अदालत काठमाडौंका अनुसार व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर...

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज...

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

ललितपुर – नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताए...

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ । पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो ।...

प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी बहस आजपनि जारी

काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी बहस आजपनि जारी छ । यसअघि, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रधानमन्त्रीका ओकिल वरिष्ठ अधिवक्ता सुशील पन्तले...

‘हेपाटाइटिस बी’ विकराल बन्दै

जाजरकोट – नेपालकै ठूलो जिल्ला डोल्पा ! अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी...

एउटै व्यक्तिविरुद्ध १७ वटा मुद्दा दर्ता

काठमाडौं – ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका...

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौं – काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण...