कैलालीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ

कैलाली – टिकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

रुकुम पूर्व – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जय नाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्जयले ती किशोरीलाई जबरजस्ती करणी गरेको...

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

पर्सा – वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना.२९ प ६७९० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

दुई हप्ता नबित्दै फेरी बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य, पेट्रोल प्रतिलिटर १३६, खाना पकाउने ग्यासको कति ?

काठमाडौं – दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो...

हेलम्बुको इचोकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इचोकबाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस दुर्घटना...

राष्ट्रिय जनगणना २०७८ : गणकलाई असहयोग गरे दुई महिना जेल

काठमाडौं – तपाईंको घरमा विवरण संकलनका लागि बिहीबारदेखि गणकहरु आउँदैछन् । उनीहरुले आवश्यकताका आधारमा ५५ देखि ८० वटा प्रश्न सोध्नेछन् । यदी तपाईंले उनीहरुलाई असहयोग गर्नुभयो, मागेको सूचना दिन इन्कार...

यात्रुवाहक बस दुर्घटनापछि आगो लाग्यो, १२ जना घाइते

ढल्केबर – तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका...

विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन हुँदै, जोखिम कायमै

काठमाडौं – कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन्...

हेटौँडाको नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गयो, १५ जना घाइते

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ। बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् । गएराति साढे १२ बजे जनकपुरबाट...

डेङ्गुका बिरामी बढ्दै

काठमाडौं – ग​र्मी ​ मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

प्रमुख चाडपर्व सकिए पनि तरकारीको भाउ छोइनसक्नु

काठमाडौं – दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन। अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म...