मोरङ – विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको...
काठमाडौं महानरगपालिका–३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ईश्वर लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको...
काठमाडौं – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका–१ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको...
मकवानपुर – हेटौडा उपमहानगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध सहित सोही उपमहानगरपालिका–१४ कालापानी बस्ने २६ वर्षीय रविन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट...
काठमाडौं – महानगरपालिका–६ माहांकालबाट रक्तचन्दनको तेल जस्तो देखिने करिब ४ लिटर तरल पदार्थ सहित सोही महानगरपालिका–६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका ३० वर्षीय छिरिङ शर्पालाई सोमबार दिउँसो प्रहरीले...
काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता...
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो । सर्वोच्च...
देउखुरी – दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको छ...
पोखरा – गण्डकी प्रदेश लोक सेवा आयोगको कार्यालयले गरेको विज्ञापनको परीक्षा सुरु भएसँगै पोखरामा चहलपहल बढेको छ । विभिन्न प्राविधिक चाैथो तहका लागि गरेको विज्ञापनको परीक्षा सुरु भएको छ ।...
म्याग्दी – म्याग्दीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा सदस्य सहित ४ जना रहेका छन् । बेनीबाट बेगको सिमतर्फ जाँदै...
चितवन – नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको...
काठमाडौं – कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको...