नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

काठमाडौं – नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९०...

सवारी साधनमा लगाइएको जोर-विजोर प्रणाली हट्यो, फागुन १ गतेदेखि शिक्षण संस्था खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली आजबाट हटाइएको छ । कोरोना नियन्त्रणका लागि निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको हो ।...

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके – अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने...

अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ

काठमाडौं – अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ...

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर...

आजदेखि मौसममा सुधार, दिनमा घाम लाग्ने, बिहीबारबाट अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

काठमाडौं – आजदेखि मौसममा पूर्ण सुधार हुने र दिनमा घाम लाग्ने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा...

फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्

काठमाडौँ – विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले...

हेलम्बुको चनौटेमा रातो पुलको उद्घाटन, स्थानीयहरु खुसीयालीमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकाको चनौटेमा रातो पुलको उद्घाटन भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाणले एक कार्यक्रमकाबीच उक्त पुलको उद्घाटन गर्नुभयो । पुल जडानको काम नेपाली सेनाले गरेको हो...

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ८ जनाको मृत्यु, बेहुला बेहुली घाइते

बुटवल – प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा...

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने गृहकार्य

काठमाडौँ – फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने गृहकार्य भएको छ । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द रहेका शिक्षण संस्था पुनः सञ्चालनका लागि गृहकार्य सुरु...

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं – सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।...