पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १०...

नेशनल प्याब्सन सिन्धुपाल्चोक जिल्ला अधिवेशन : भारतीको अध्यक्ष्यतामा सात सदस्यीय कार्यसमिति चयन

काठमाडौं – नेशनल प्याब्सन सिन्धुपाल्चोकको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेशनल प्याब्सन केन्द्रका प्रमुख सल्लाहकार एवम् पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सन...

यातायात व्यवस्था कार्यालयमा अनलाइन टोकन प्रणाली सुरु

चितवन, माघ ३ गते । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन...

झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा...

४ घण्टा पैदल हिँडेर ४ किलो चामल लिन पनि नागरिकता अनिवार्य

नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने...

ऋण लिएर कहाँ फरार भए अग्रवाल परिवार ?

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ...

अस्पताल भर्ना हुने सङ्क्रमित थपिए

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर...

त्रिविमा पढाइ बन्द हुने, परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक...

एआइजी थप्ने प्रस्ताव किन मन्त्रिपरिषदमा अड्कियो ?

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव...

दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने दुई रुपियाँको नयाँ सिक्का

नेपाल राष्ट्र बैङ्कले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको दुई रुपियाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । नेपालको चुच्चे नक्सा भएको र २०७७ साल लेखिएको दुई रुपियाँको सिक्का बजारमा...

थारु समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाइँदै

काठमाडौँ– थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ...

वृद्ध भत्ताको रकम सहयोग गरेकी ९१ वर्षीय हरिमाया भनिन्छन् – रङ्गशाला बन्छ वा बन्दैन ?

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन ?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका...