भारतीय डाँका नेपालमा सक्रिय, दिनभरी चल्ला बेच्ने, राती लुटपात

काठमाडाैँ – भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति...

आज फेब्रुअरी १४ , ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस

काठमाडौं – आज फेब्रुअरी १४ , ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई...

आज मौसम सफा रहने, भोलि र पर्सि भने पहाडी र हिमालीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज पनि मौसम सामान्यतया सफा रहनेछ । तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेपपनि दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली...

हिउँ खेल्न गएका २ किशोर ११ दिन पछि खोल्सामा मृत भेटिएपछि …

गोरखा – गएको ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट हुने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आज...

पाँचौ तहको लागि विज्ञापन खोल्ने अन्तिम तयारीमा प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम

काठमाडाैं – प्रदेश लोकसेवा आयोग अन्तर्गत धमाधम कर्मचारी माग भईरहदा प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले भने कर्मचारी पदपूर्तिमा केहि ढिलाई गरेको छ । हुनत सबैभन्दा ढिलो स्थापना भएको प्रदेश लोक...

आज देखि नेपालमा रेल चल्ने, यात्रु भने नबोक्ने

काठमाडौँ – आजबाट जयनगर–कुर्था रेलमार्गमा रेल चल्ने भएको छ । तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक...

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव

काठमाडौं – अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ...

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौं – विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर)बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि...

युरोप–अमेरिका मोहमा ठगिँदै युवा

काठमाडौं – काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३०...

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु

काठमाडाैँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण...

सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने

काठमाडौं – सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ । गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि...