हेलम्बु आसपासमा ठुलो वर्षा, मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको...

कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी

काठमाडौं – सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब...

नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान ५.३ रेक्टर स्केलको भुकम्प

काठमाडौँ –  (अपडेट) नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान पराकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...

काठमाण्डौमा विहनै भूकम्पको धक्का महसुस, थाहा पाउनु भयो ?

काठमाण्डौ – काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ ।  शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातिदेखि नै पानी पनि परिरहेको छ ।

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’ संचालनका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । मंगलबार जोशीले उपहारखबरसँग कुराकानी गर्दै ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’ संचालनका लागि अक्षयकोष स्थापना गर्ने...

अर्किड आइडलको नवौँ संस्करण सुरु

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलले अर्किड आइडल नृत्य प्रतियोगिताको आयोजना गरेको छ । मंगलबार राजधानीको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलमा नवौँ सिजनको अर्किड आइडल नृत्य प्रतियोगिताको सुरुवात गरिएको...

कोरोना संक्रमण बढ्दो, एकै दिन ९१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा...

पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख झामाथि भएको आक्रमण ‘निन्दनीय’– एन प्याब्सन

काठमाडौँ – पब्लिक युथ क्याम्पस धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि भएको सांघातिक आक्रमणमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)ले आपत्ति जनाएको छ । शुक्रबार...

नियमित वर्षा हुन थालेपछि तटीय क्षेत्रका नागरिक त्रासमा

गत वर्ष कात्तिकमा आएको बाढीमा घर खेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको...

जापानमा रोजगारी दिने सहमति

काठमाडौं – नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त...

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

काठमाडौं – सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी...

सुदूरपश्चिमका केहि स्थानमा भारी वर्षा, उपत्यकामा दिउँसाे पानी पर्ने, देशभरको मौसम कस्तो ?

काठमाडौँ – आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र...