संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा

काठमाडौं – देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद...

आयल निगमलाई पाक्षिक एक अर्ब रुपैयाँ नोक्सान

काठमाडौं- विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम...

दार्चुलाको आलुले बजार पाएपछि किसान खुसी

दार्चुला – गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो...

न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब, आइतबारबाट क्रमिक सुधार हुने

काठमाडौं – आज बिहानैदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती...

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ...

बैतडीमा एक किशोरीको विभत्स हत्या गरिएको अवस्थामा शव भेटियो

काठमाडौँ – बैतडीमा एक किशोरीको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बिहिबार दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बीभत्स हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको...

दार्चुलाको लेकम घर भएका सशस्त्र प्रहरी निरीक्षकको ड्युटीमै बेहोस भएर मृत्यु

काठमाडौँ – ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु...

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको...

विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारीमा सरकार

आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ। निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८०...

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक अवस्था सिर्जना हुन सक्ने

काठमाडौं – बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर,...

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

काठमाडौं – नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ ।...

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ?’ भन्ने इजलासको प्रश्नमा...