निलम्बित प्रधानन्यायाधीश जबरा महाअभियोगबारे बयान दिन सिंहदरबार

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ । जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट...

कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो, बासस्थान साँघुरो मुख्य समस्या

कञ्चनपुर – कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौं– पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात...

चामलको कालोबजारी गरेको अभियोगमा पक्राउ

रौतहट, चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका-१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...

कालोबजारीको लागि राखेका मलखाद सहित पक्राउ

बारा, कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २ सय ९ बोरा मलखाद सहित कलैया उपमहानगरपालिका-२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषी सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई सोमबार...

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

बैतडी – सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको...

तीजपछि सस्तियो सुनचाँदी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – तीजपछि सुनचाँदीको भाउ सस्तिएको छ । बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । यस...

तीजमा नाचगान गर्ने क्रममा चट्याङ लागेर दाङमा दुई किशोरीको ज्यान गयो

दाङ – दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको...

श्रृजनशील लघुवित्तको आईपीओ आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आज (भदौ १५ गते) बुधबार देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले...

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो १६ पदमा कर्मचारी

काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक...

अछाममा एक युवक मृत भेटिए

अछाम – अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्। पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका प्रहरीले जनाएको छ। मंगलबार...

तिजको नाचगान हेर्न गएका एक युवाकको हत्या

काठमाडौँ – तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या...