नेपाल आयल निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, तत्काल भाउ नघटाउने

काठमाडौँ  – नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।...

सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम

काठमाडौं – कर्णालीमा पानीको बहाव सतर्कता आसपास हुने, महाकालीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । आज शनिवार र भोलि आइतवार कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम...

प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटियो

प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ । ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको...

आउँदो मङ्गलवारदेखि मौसम क्रमिक रूपमा सुधार हुने, अझै तीन दिन पानी पर्ने

काठमाडाैं – मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ । यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान...

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौँ – आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु

दाङ – दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी...

नारायणी र भेरीमा खतराको तह पार

काठमाडौं– नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा...

पूर्वमा मौसम सुधार हुँदैगएपनि पश्चिममा भने भारी वर्षा

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी...

सल्यानको कपुरकोटमा पहिरोले चार घरमा क्षति, थप विवरण आउन बाँकि

सल्यानको कपुरकोटमा पहिरोले चार घर पुरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाममा चार घर पहिरोले पुरेको स्थानीयले बताएका छन्।  कपुरकोटमा पहिरोले घर पुरेको खबर आएलगत्तै घटनास्थलमा उद्धार तथा...

लगातार दुई दिनपछि मौसम खुल्दा टिका लगाउनेको चहलपहल

काठमाडौं– बडा दसैंको टीकाको तेस्रो दिन आज द्वादशी । १५ दिन सम्म मनाइने बडा दसैंको विजया दशमीको दिन मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले आज द्वादशीको...

आज र भोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको...

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौँ – आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा...