१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा१८ वर्षीय किशोर पक्राउ

सिरहा – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा...

हत्या घटनामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

झापा – गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह...

नेपाल बन्द गराउदै हिडेका विप्लव कार्यकर्ता पक्राउ

दमौली – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका...

राष्ट्रिय जनगणनामा थपिए दुई नयाँ जाति

काठमाडौं – गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका...

उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा असर

काठमाडाैँ – सहरी विकास मन्त्रालयले तत्काललाई उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा त्यसको असर देखिने सम्भावना बढेको अर्थ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्च निकै...

आज दार्चुलाको शैल्यशिखर धाममा पूजन जात्रा, भोली मालिकार्जुन मन्दिरमा रात्री जात्रा लाग्ने

काठमाडौँ – देशकै सात धाम मध्येको एउटा धाम मानिने दार्चुलाको शैल्यशिखर धाममा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ला त्रयोदशीका दिन मालिकार्जुन...

अब लाइसेन्सको अनलाइन आवेदन फारम १० देखि ५ बजेसम्म भर्न नपाइने

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । यातायात व्यवस्था विभागले सर्भर लोडका कारण काममा समस्या परेको...

अख्तियार दुरुपयोग आयोगमा पालिकामा भएको अनियमितताको उजुरी बढ्दो

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा अनियमितताको उजुरी बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने अनियमितताको उजुरी...

काठमाडौँमा नेपाल बन्दको प्रभाव सामान्य

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य रहेको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी...

चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुग्यो

काठमाडौँ – लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो ।...

ओखलढुंगामा तीर्थालु सवार जीप दुर्घटना, ४ जनाको मृत्यु, १२ घाइते

काठमाडौं – ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले...